लायन्स क्लव अफ बेनी पिस सिटीद्धारा बेनपा–४ का १७ जनालाई खाद्यान्न सहयोग

विकल्प न्यूज/बेनी चैत २२ गते ।        विश्वभर फैलँदै गैरहेको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउनले समस्यामा परेकालाई लायन्स क्लव पिस सिटीले राहत वितरणलाई तिब्रता दिएको छ । शनिबार बेनपा–४ सिंगामा दैनिक ज्यालामजदुरी गर्नबाट बन्चित भएका १७ घरधुरीलाई वडा कार्यालयमार्फत खाद्यान्न साम्रागी वितरण गरिएको छ ।लायन्स क्लव बेनी पिस सिटीले वडा कार्यालयले उपलब्ध … Continue reading लायन्स क्लव अफ बेनी पिस सिटीद्धारा बेनपा–४ का १७ जनालाई खाद्यान्न सहयोग